प्रधानमन्त्री र भारतका राजदूत श्रीवास्तवबीच भेटवार्ता, दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

  • सोमबार २५ साउन २०८३ ०६:२५ AM
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।सोमबार मध्यान्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच शिष्टाचार भेट भएको हो । भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र