राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

  • सोमबार २५ साउन २०८३ ०७:०७ AM
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आफ्नो आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपतिको कार्यालय शितल निवासमा सोमबार मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन् । संविधानको धारा २९४ मा संवैधानिक निकायहरूले वर्षभरि गरेका कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था