एक्सट्रिमको ‘स्क्यानमा सुन’ अभियान, तीन विजेताले पाए सुनको बल

  • सोमबार २५ साउन २०८३ ०७:०८ AM
एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न भएको घोषणा गरेको छ ।