स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

  • सोमबार २५ साउन २०८३ ०६:४० AM
नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक र गुणस्तरीय बनाउने उद्देश्यले “Capacity Development of Spa Industry” विषयक क्षमता विकास तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको छ। नेपाल स्पा संघको सहकार्यमा आयोजित कार्यक्रममा स्पा उद्योगको वर्तमान अवस्था, उद्योगका चुनौती तथा सम्भावना, व्यवसाय सञ्चालनका मापदण्ड, आचारसंहिता, मानव संसाधन व्यवस्थापन तथा नैतिक व्यावसायिक अभ्यासलगायतका विषयमा सहभागीहरूबीच छलफल The post स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल appeared first on Businesspana.