प्रधानमन्त्री वालेन र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता

  • सोमबार २५ साउन २०८३ ०६:२४ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी देश भारतका राजदूतसँग भेट गरेका छन् । प्रधानमन्त्री शाहले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई… Continue reading प्रधानमन्त्री वालेन र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता