काठमाडौं। टोयोटा नेपालले आगामी नाइमा एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक छुट र विशेष अनुभवसहितको योजना सार्वजनिक गरेको छ। एक्स्पोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले ३ लाख रुपैयाँदेखि २१ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्। काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म आयोजना हुने नाइमा एक्स्पो टोयोटाका लागि यस वर्ष थप विशेष बन्ने भएको… Continue reading नाइमा एक्स्पोमा टोयोटाको गाडी किन्नेलाई २१ लाखसम्म छुटदेखि कन्याकुमारी ड्राइभसम्मको अवसर