हुलास फिनसर्भको नाफा ८४ प्रतिशतले उकालो लाग्दा कर्जा ५२ प्रतिशतले बढ्यो

  • सोमबार २५ साउन २०८३ ०६:४७ AM
काठमाडौं। व्यवसायी शेखर गोल्छाको नेतृत्वमा रहेको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८४.४५ प्रतिशतले बढेको हो। कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवमा हुलास फिनसर्भले २१ करोड ६१ लाख ६९… Continue reading हुलास फिनसर्भको नाफा ८४ प्रतिशतले उकालो लाग्दा कर्जा ५२ प्रतिशतले बढ्यो