नाइमा एक्स्पो केवल प्रदर्शनी होइन, भविष्यको मोबिलिटीबारे बहस गर्ने मञ्च हो: गाैरव शारदा ( अन्तर्वार्ता)

  • सोमबार २५ साउन २०८३ ०६:४८ AM
काठमाडाैं । नेपालको अटोमोबाइल बजार पछिल्ला केही वर्षयता उतारचढावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। आर्थिक गतिविधिमा आएको सुस्तता, उच्च ब्याजदर, कर्जा प्रवाहमा देखिएको संकुचन तथा उपभोक्ताको घट्दो क्रयशक्तिले अटो बजारमा प्रत्यक्ष प्रभाव पारेको थियो। पछिल्लो समय भने बैंकिङ प्रणालीमा पर्याप्त तरलता, ब्याजदरमा आएको कमी र आर्थिक गतिविधि विस्तारै चलायमान हुन थालेसँगै अटो बजारमा पनि सुधारका संकेत देखिन… Continue reading नाइमा एक्स्पो केवल प्रदर्शनी होइन, भविष्यको मोबिलिटीबारे बहस गर्ने मञ्च हो: गाैरव शारदा ( अन्तर्वार्ता)