काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव इस्लामाबादबाट बेलायत लगिएको छ। पुर्जाको परिवार, श्रीमती तथा नजिकका आफन्त बेलायतमा रहेकाले शव त्यहीँ लैजाने निर्णय गरेको हो। उनको शव नेपाल ल्याएर सार्वजनिक श्रद्धाञ्जली दिने प्रयास भए पनि पूरा हुन नसकेपछि परिवारले बेलायत लैजाने निर्णय गरेको जनाइएको छ। ब्रोड पिकमा गएको… Continue reading ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका निम्सदाइको शव बेलायत लगियो