विपद्का घटना बढे, एकै दिन ४१ घटना

  • सोमबार २५ साउन २०८३ ०६:१५ AM
काठमाडौँ । साउन २३ गते बिहान १० बजेदेखि २४ गते बिहान १० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २० जना घाइते भएका छन् । यो अवधिमा सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, चट्याङको एक, अतिवृष्टिका दुई र वन्यजन्तु आक्रमणको एकContinue reading "विपद्का घटना बढे, एकै दिन ४१ घटना"