विवाहको प्रलोभनमा कास्कीकी महिलाले गुमाइन् ३१ लाख रुपैयाँ
सोमबार २५ साउन २०८३ ०५:२८ AM
काठमाडौँ । प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन ठगी (साइबर क्राइम) का नयाँ र जटिल रूपहरू सतहमा आउन थालेका छन्। सामाजिक सञ्जालमार्फत हुने यस्ता ठगीको एउटा भयावह उदाहरण हालै कास्कीमा देखिएको छ, जहाँ एक महिलाले अपरिचित