गोकर्णेश्वरमा ब्यारेकको पर्खाल भत्काइँदा लेदो र हिल्साले सर्वसाधारणलाई सास्ती (तस्बिरसहित)

  • सोमबार २५ साउन २०८३ ०५:३२ AM
काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ स्थित मकालबारी–देशै जोड्ने बागमती करिडोर सडक विस्तारका क्रममा नेपाली सेनाको ब्यारेकको पर्खाल ढालिएपछि सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको छ। बर्खाको समयमा पर्खाल भत्काइएको स्थानमा माटो र लेदो सडकमा खस्दा बाटो चिप्लो हुनुका साथै