२० ठूला बहुराष्ट्रिय कम्पनीसँग लगानी विस्तारबारे अर्थमन्त्री वाग्लेको संवाद हुँदै

  • सोमबार २५ साउन २०८३ ०६:०१ AM
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग आज छलफल गर्दैछन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत अर्थमन्त्री वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा उच्चपदस्थ