पाल्पामा जिप दुर्घटना: १० घाइते, एकको अवस्था गम्भीर
सोमबार २५ साउन २०८३ ११:५० AM
रेखीराम रानातानसेन, साउन २५ गते । पाल्पामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान तिनाउ गाउँपालिका–४, चिउरीडाँडास्थित झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरेक...