पहिरो पन्छाएपछि बीपी राजमार्ग सञ्चालनमा

  • सोमबार २५ साउन २०८३ ०३:२८ AM
काठमाण्डु– अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । रोशी गाउँपालिका–९ स्थित पिन्थली र नार्केमा सडक माथिबाट खसेको लेदोसहितको पहिरो पन्छाएपछि सोमबार बिहान ८ बजेदेखि राजमार्ग सञ्चालनमा आएको हो । वर्षासँगै सोमबार बिहान करिब ४ बजे पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु