काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै छन् । आर्थिक वर्ष ०८३/८४ को बजेट कार्यान्वयनका लागि नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग उनले छलफल गर्न लागेका हुन् । मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे उक्त छलफल सुरु हुनेछ। छलफलमा उक्त कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी