काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य