काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न ठाउँमा देखिएको रासायनिक मलको अभावबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले सरकारले समयमा पर्याप्त मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि किसानले अझै सहज रूपमा मल पाउन नसकेको बताएका हुन् । रोपाइँ सकिँदासमेत किसानले मल नपाएको भन्दै