कपन वर्कसपमा सिप्रदीले सञ्चालनमा ल्यायो ८६.४ किलोवाटको सौर्य ऊर्जा प्लान्ट

  • सोमबार २५ साउन २०८३ ०५:४३ AM
काठमाडौँ / सिप्रदी ट्रेडिङ प्रालि र प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट पिकक्षमताको रूफटप सोलार प्लान्ट सञ्चालनमा आएको छ। प्लान्टको सिप्रदी ट्रेडिङका