सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घट्दा २५ रुपैयाँले महँगियो चाँदी, अब कति ?
सोमबार २५ साउन २०८३ ०५:४७ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले