अर्थमन्त्री वाग्लेले २० ठुला बहुराष्ट्रिय कम्पनीसँग छलफल गर्ने, समस्या तथा लगानी विस्तारबारे जानकारी लिने
सोमबार २५ साउन २०८३ ०६:०६ AM
काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठुला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग आज छलफल गर्ने भएका छन् । आर्थिक वर्ष २०८३र८४ को बजेट