आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ४ सय ९० रुपैयाँ तोकिएको The post सुनको भाउमा झिनो गिरावट, महँगियो चाँदी appeared first on Businesspana.