पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले ६ करोड ६७ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ६ करोड ८५ लाख खुद घाटामा थियो। यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी २९ करोड ३१ लाखबाट बढेर ३४ करोड The post पञ्चकन्या माई हाइड्रोको नाफा ६.६७ करोड, ईपीएस ६.०७ रुपैयाँ appeared first on Businesspana.