विपद्का घटना बढ्यो, एकै दिन ४१ घटना

  • सोमबार २५ साउन २०८३ ०५:३७ AM
यही साउन २३ गते बिहान १ देखि २४ गते बिहान १ बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २० जना घाइते भएका छन् । उक्त अवधिमा सर्प दंशका २०, आगलागीका नौ, पहिरोका आठ, चट्याङको एक, अतिवृष्टिका दुई र वन्यजन्तु आक्रमणको एक