कालिका लघुवित्तको खुद नाफा १२ करोड माथि, लाभांश क्षमता १९.६८ प्रतिशत

  • सोमबार २५ साउन २०८३ ०५:२९ AM
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १२ करोड २८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३ करोड ३ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको संस्थाको नाफा एक वर्षमा ३०४.६० प्रतिशतले वृद्धि भएको हो। संस्थाको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा पनि… Continue reading कालिका लघुवित्तको खुद नाफा १२ करोड माथि, लाभांश क्षमता १९.६८ प्रतिशत