पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग पुनः सुचारु

  • सोमबार २५ साउन २०८३ ०५:३१ AM
रामेछाप । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा वर्षासँगै लेदोसहितको पहिरो खसेपछि केही समय पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ। गएराति परेको अविरल वर्षाका कारण सडकको माथिल्लो भागबाट ठाउँ–ठाउँमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण केही समय उक्त सडकखण्डमा सवारीसाधनको आवतजावतसमेत ठप्प भएको थियो। पहिरो हटाएपछि अहिले बीपी राजमार्गमा… Continue reading पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग पुनः सुचारु