काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घट्दा चाँदीको मोल बढेको छ। आइतबार तोलामा चार हजार ८ सय रूपैयाँ बढेको सुनको भाउ सोमबार प्रतितोला दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।आइतबार सुन प्रतितोला तीन लाख एक हजार सात… Continue reading सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको भाउ बढ्यो, कारोबार मूल्य कति ?