काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा २३ करोड ५९ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १८ करोड २५ लाख ३९ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको संस्थाले एक वर्षमै नोक्सानीबाट नाफामा फर्किन सफल भएको हो। संस्थाको नाफामा सुधार आउनुको प्रमुख कारण इम्पेयरमेन्ट… Continue reading घाटाबाट एक वर्षमै नाफामा फर्कियो नेरुडे मिर्मिरे, तर लाभांश बाँड्ने क्षमता छैन