काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्ने भएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग अर्थमन्त्रीले छलफल गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार २० ठूला करदाता कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारहरुसँग मन्त्रालयको सुवर्ण… Continue reading बजेट कार्यान्वयन र लगानी विस्तारबारे २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग अर्थमन्त्रीले आज छलफल गर्दै