काठमाडौं । इरानसँग जारी युद्धमा प्रयोग भएर घट्दै गएको हतियार भण्डार पुनः भर्न अमेरिकी रक्षा उद्योगलाई हतियार उत्पादन तीव्र पार्न पेन्टागनले आग्रह गरेको छ । पेन्टागनका प्रवक्ता सिन पार्नेलले शनिबार जारी गरेको विज्ञप्तिमा युद्धमा खटिने अमेरिकी सैनिकलाई आवश्यक हतियार उपलब्ध गराउन मन्त्रालयले गोलाबारुद खरिद बढाउन काम गरिरहेको बताएका छन् । उनले खतराको मागअनुसार सैनिकलाई आवश्यक हतियार उपलब्ध गराउन खरिद प्रक्रिया तीव्र पार्न खोजिएको बताएका छन् । उनले यो प्रक्रिया तीव्र पार्न पेन्टागनले गरेका प्रयासको पुष्टि गर्दै पाँच महिनादेखि जारी द्वन्द्वपछि मात्र सुरु नभएको दाबी गरेका छन् । त्यसअघि नै सुरु गरिएको सैन्य ... The post हतियार भण्डार घटेपछि अमेरिकी हतियार उत्पादन तीव्र पार्न पेन्टागनको आग्रह appeared first on Kalika Khabar.