काठमाडौँ । इरान र अमेरिकाबीच जारी तनाव तथा होर्मुज जलघाँटी पुनः खोलिने विषयमा अनिश्चितता कायमै रहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। रोयटर्सका अनुसार सोमबार नेपाली समयअनुसार बिहान ६ बजेर ४१ मिनेटसम्म ब्रेन्ट कच्चा तेलको वायदा मूल्य ९१ सेन्ट अर्थात् १.०९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.४६ अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटContinue reading "इरान–अमेरिका तनावबीच कच्चा तेलको मूल्य बढ्यो"