मोबाइलले खिचेको मुन्दुमको तस्बिरले दिलायो पङ्कीलाई प्रदेशकै उत्कृष्ट उपाधि
सोमबार २५ साउन २०८३ ०४:३६ AM
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३१ वर्षीय पङ्की राई ‘रोशन’लाई वैदेशिक रोजगारीले खासै मन बहलाउन सकेन । त्यसलाई चटक्कै छाडेर स्वदेश फर्किए । विदेशमा रहँदा कम्पनी मालिकको पेलान तथा आफ्नो देशप्रतिको मायाले १० महिना