चौबीस घण्टामा विपद्का ४१ घटना: २० घाइते, ३८ लाखभन्दा बढीको क्षति

  • सोमबार २५ साउन २०८३ ०४:५० AM
काठमाडौं। देशभर विपद्का घटनाहरू तीव्र रूपमा बढेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन २३ गते बिहान १०:०० बजेदेखि २४ गते बिहान १०:०० बजेसम्मको २४ घण्टामा मात्रै मुलुकभर ४१ वटा विपद्का घटना