मक्का सम्झौता र भू–राजनीतिक तरङ्ग

  • सोमबार २५ साउन २०८३ ०४:५८ AM
साउदी अरबको पवित्र सहर मक्कामा हालै साउदी अरब, टर्की र पाकिस्तानबीच सम्पन्न संयुक्त रक्षा सम्झौताले विश्व राजनीतिमा ठूलो हलचल पैदा गरिदिएको छ । तीन देशमध्ये कुनै एकमाथि सशस्त्र आक्रमण भएमा बाँकी दुवैले त्यसलाई आफूमाथिको आक्रमण