एप्पलले एआईको बढ्दो प्रयोगका कारण उत्पन्न कम्पोनेन्ट अभाव कम गर्न आईफोन र म्याकबुकसहित विभिन्न उत्पादनमा चीनको सीएक्सएमटीका मेमोरी चिप परीक्षण गरिरहेको वाल स्ट्रिट जर्नलले आइतबार जनाएको छ। रिपोर्टका अनुसार चीनको The post आईफोन र म्याकबुकमा चीनको सीएक्सएमटीका मेमोरी चिप परीक्षण गर्दै एप्पल appeared first on Technology Khabar.