मनाङका प्रमुख तालमा सूचना पाटी स्थापना

  • सोमबार २५ साउन २०८३ १०:०६ AM
यदुप्रसाद भट्टमनाङ, साउन २५ गते । मनाङका प्रमुख हिमाली तालको प्राकृतिक तथा पर्यटकीय महत्त्वबारे पर्यटकलाई जानकारी गराउने उद्देश्यले विभिन्न तालमा सूचना पाटी स्थापना गरिएको छ ।प्रकृ...