धनकुटामा सात अर्बको तरकारी उत्पादन

  • सोमबार २५ साउन २०८३ १०:०७ AM
हिले समाचारदाता हिले, साउन २५ गते । गत आर्थिक वर्षमा धनकुटामा कुल एक लाख ५७ हजार चार मेट्रिक टन तरकारी उत्पादन भएको छ । जिल्लामा कुल पाँच हजार ९७८ हेक्टर क्षेत्रफलमा तरकारी खेती भए...