ग्यास आपूर्ति सहज बनाउन अनुगमन

  • सोमबार २५ साउन २०८३ १०:३२ AM
मधेश प्रदेश ब्युरो जनकपुरधाम, साउन २५ गते । मधेश प्रदेशका जिल्लामा स्थानीय प्रशासनले ग्यासको आपूर्ति सहज बनाउन अनुगमन तीव्र बनाएको छ । बर्दीबास समाचारदाता रवीन्द्र उप्रेतीका अनुसार...