यलुङ–री हिमालमा पाँच शव देखिए, पुष्टि हुन बाँकी

  • सोमबार २५ साउन २०८३ १०:३७ AM
बाबुराम शर्मादोलखा, साउन २५ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा पाँच जनाको शव देखिएको स्थानीयले जानकारी दिएपछि त्यसको अनुगमन तथा उद...