धानबालीको हरियालीले ढाकिए तराईका फाँट

  • सोमबार २५ साउन २०८३ १०:५० AM
बाबुराम कार्कीवराहक्षेत्र, साउन २५ गते । तराईका खेतमा लहलहाउँदै गरेको धानबालीको हरियालीले किसानको मुहारमा खुसी छाएको छ । अनुकूल मौसम र किसानको मेहनतका कारण अधिकांश खेतमा धानबाली सप...