आज भारतीय र चिनियाँ राजदूतसँग भेट गर्दै प्रधानमन्त्री

  • सोमबार २५ साउन २०८३ ०३:५० AM
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन्। प्रधानमन्त्री शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका हुन् । भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार श्रीवास्तवसँग बिहान ११ बजे र माओमिङसँग दिउँसो ३ बजे भेटवार्ता गर्ने