ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त

  • सोमबार २५ साउन २०८३ ०४:१८ AM
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विल शार्फलाई राष्ट्रपतिको सहायक र ह्वाइट हाउस काउन्सिल (मुख्य कानूनी सल्लाहकार) नियुक्त गर्ने घोषणा गरेका छन् । आगामी सेप्टेम्बर १ देखि लागू हुने गरी ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सो जानकारी दिएका हुन् । हाल ह्वाइट हाउसको स्टाफ सेक्रेटरीको जिम्मेवारी सम्हालिरहेका शार्फले यसअघि नेसनल क्यापिटल प्लानिङ कमिसनको