एजेन्सी । हङकङमा तापक्रमले हालसम्मकै उच्च बिन्दु छोएर कीर्तिमान कायम गरेको छ । हङकङ अब्जर्भेटरीकाअनुसार आइतबार दिउँसो ३ः३० बजे यहाँको तापक्रम ३६.९ डिग्री सेल्सियस पुगेको छ । यो सन् १८८४ मा मौसमसम्बन्धी अभिलेख राख्न सुरु गरिए यताकै सबैभन्दा उच्च तापक्रम हो । अब्जर्भेटरीले दिएको जानकारीअनुसार समुन्द्री आँधी डल्फिनको वाह्य वायुमण्डलीय प्रभावका कारण यहाँ अत्यधिक गर्मी