यस्तो देखियो पशुपतिमा साउनको अन्तिम सोमबारको रौनक (तस्बिरहरू)

  • सोमबार २५ साउन २०८३ ०४:४८ AM
आज साउनको अन्तिम सोमवार भएकाले महिनाभरि सोमवारे व्रत बसेका श्रद्धालुहरूले विशेष साङ्ग्रो (व्रत उद्यापन) गरी पूजाआजा सम्पन्न गरिरहेका छन् ।