साउनको अन्तिम सोमबार : पशुपतिमा बागमतीको जल लिएर दर्शनमा भक्तजन [तस्बिरहरु]

  • सोमबार २५ साउन २०८३ ०४:२९ AM
काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ । साउनको सोमबार भगवान शिवको पूजा, जलाभिषेक र व्रत बस्ने धार्मिक परम्पराअनुसार देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन् । साउन महिना भगवान शिवको प्रिय महिना मानिन्छ। विशेषगरी साउनका सोमबार व्रत बसी भगवान शिवको पूजा, ध्यान तथा जलाभिषेक गर्नाले पारिवारिक