काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि भक्तजनहरू पूजा तथा आराधनाका लागि विभिन्न शिवालयमा पुगेका छन्। काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको ठूलो भीड लागेको छ। भक्तजनहरू हातमा बेलपत्र, फूल, फलफूल तथा पूजा सामग्री लिएर भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि लामबद्ध भएका छन्। साउन महिनाका सोमबार… Continue reading साउनको अन्तिम सोमबारःदेशभरका शिवालयमा भक्तजनको घुइँचो (तस्बिरहरु)