उपत्यकामा २४ घण्टामा ६४० सवारीमाथि ट्राफिक कारबाही

  • सोमबार २५ साउन २०८३ ०४:०९ AM
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ६४० वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ साउन २५ गते बिहान ६ बजेसम्मको अवधिमा सबैभन्दा धेरै तिब्र गतिमा सवारी चलाउने ११० वटा सवारी कारबाहीमा परेका छन्। त्यस्तै, सिसिटिभीमार्फत नियम उल्लंघन गर्ने ७०, मादक पदार्थ सेवन (मापसे) गरी सवारीContinue reading "उपत्यकामा २४ घण्टामा ६४० सवारीमाथि ट्राफिक कारबाही"