के तपाईंलाई थाहा छ, क्युरियोसिटी र पर्सिभरेन्स रोभरका पूर्ण आकारका प्रतिरूप पृथ्वीमै छन्? वैज्ञानिकहरूले मंगल ग्रहमा रहेका रोभरमा नयाँ सुविधा र अपडेट पठाउनुअघि तिनको परीक्षण गर्न यी प्रतिरूप प्रयोग गर्छन्। The post मंगल ग्रहको लागि बनाइएको नासाको एउटा रोभर अब चन्द्रमामा जाने सम्भावना appeared first on Technology Khabar.