गुल्मीमा तीन वर्षमा २१८ जनाद्वारा आत्महत्या

  • सोमबार २५ साउन २०८३ ०९:१५ AM
रमेश विश्वकर्मागुल्मी, साउन २५ गते । गुल्मीमा पछिल्लो तीन वर्षमा २१८ जनाले आत्महत्या गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार झुण्डिएर, व...