सार्वजनिक बिदामा सेवा : सरकार हाम्रो हो भन्ने महसुस

  • सोमबार २५ साउन २०८३ ०९:३२ AM
तनहुँ समाचारदातातनहुँ, साउन २५ गते । जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक बिदाका दिनमा समेत सेवा दिन थालेपछि सेवाग्राहीले सुशासनको सुरुवात भएको प्रतिक्रिया दिन थालेका छन् । अत...